र्‍यान्डम एक्सेस मेमोरी

कम्प्युटर डाटा भण्डारणको फारम

र्‍यान्डम एक्सेस मेमोरी वा र्‍याम ( अङ्ग्रेजी: RAM; /ræm/) कम्प्युटर मेमोरीको एउटा रूप हो। यसमा काम गर्दा बखतको डाटा वा मेसिन कोड क्षणिक समयको लागि भण्डारण हुन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्