रोवन ब्लनचार्ड (जन्म अक्टोबर १४, २००१[२][३]) एक अमेरिकी अभिनेत्री हुन्। उनी सन् २०१५ मा टाइमको सर्वाधिक प्रभावशाली किशोरहरूको सूचीमा समावेश भएकी थिइन्।[४][५]

रोवन ब्लनचार्ड
Rowan Blanchard
सन् २०१५ मा ब्लनचार्ड
जन्म (2001-10-14) १४ अक्टोबर २००१ (उमेर २२)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री
कार्यकालसन् २००६–वर्तमान[१]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

ब्लनचार्डको जन्म लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "This is Who I Am: Rowan Blanchard | Girl Meets World | Disney Video", web.archive.org, २०१४ जुन ९। 
  2. २.० २.१ "Rowan Blanchard: "Riley Matthews"", Disney Channel Medianet, मूलबाट अगस्ट १२, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २०१९  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १५, २०१४ मिति
  3. Kelleher, Jennifer (अक्टोबर १४, २०१८), "8 Ways Rowan Blanchard Proved She Was Wise Beyond Her Years", E! News, मूलबाट अक्टोबर १५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २०१९ 
  4. "The 30 Most Influential Teens of 2015", Time (en-usमा), अन्तिम पहुँच २०२०-१०-०८ 
  5. "Cory and Topanga’s daughter is one of TIME’s "30 Most Influential Teens"", THE EYE (अङ्ग्रेजीमा), २०१५-१२-०८, अन्तिम पहुँच २०२०-१०-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्