रोमेलु लुकाकु

बेल्जियमका फुटबल खेलाडी

रोमेलु मेनामा लुकाकु बोलिनगोलि (डच उच्चारण: [roːmeːlu lukaːku]; १३ मे १९९३ मा जन्मिएका एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन्। उनी अंग्रेजी क्लब म्यानचेस्टर यूनाइटेड र बेल्जियम राष्ट्रिय फुटबल टिमको लागि स्ट्राइकरको रूपमा खेल्ने गर्छन् । उनले आफ्नो २३ औँ जन्मदिन अघि ५० प्रिमियर लिग गोल गरे र यो रेकर्ड पाँच खेलाडी मध्ये एक हो । अन्तर्राष्ट्रियस्तरमा उनले बेल्जियम राष्ट्रिय टोलीका लागि ४० गोल गरिसकेका छन् ।

रोमेलु लुकाकु
व्यक्तिगत जानकारी
पुरा नाम रोमेलु मेनामा लुकाकु बोलिनगोलि [१]
जन्म मिति (1993-05-13) १३ मे १९९३ (उमेर ३०)[२]
जन्म स्थान एन्टवेर्प, बेल्जियम
उचाइ १.९९ मि[३]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
इन्टर मिलान
सङ्ख्या
युवा करियर
१९९९–२००३ Rupel Boom
२००३–२००४ केएफसी विनटाम
२००४–२००६ Lierse
२००६–२००९ Anderlecht
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९–२०११ Anderlecht ७३ (३३)
२०११–२०१४ चेल्सी १० (०)
२०१२–२०१३West Bromwich Albion (loan) ३५ (१७)
२०१३–२०१४एभर्टन (ऋणमा) ३१ (१५)
२०१४–२०१७ एभर्टन ११० (५३)
२०१७–२०१९ म्यानचेस्टर युनाइटेड ६६ (२८)
२०१९- इन्टर मिलान (३)
अन्तर्राष्ट्रिय करियर
२००८ बेल्जियम अन्डर १५ (१)
२०११ बेल्जियम अन्डर १८ (०)
२००९ बेल्जियम अन्डर २१ (१)
२०१०– बेल्जियम ८३ (५१)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:१३, १० अगस्त २०१८ (युटसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५५, १४ जुलाई २०१८ (युटिसी)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Lukaku: Romelu Menama Lukaku Bolingoli: Player", BDFutbol, अन्तिम पहुँच ३ जुन २०१८ 
  2. "रोमेलु लुकाकु", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच २९ मे २०१७ 
  3. "Romelu Lukaku: Overview", Premier League, अन्तिम पहुँच २१ डिसेम्बर २०१७