रोमन रेन्ज

अमेरिकी रेस्लर

लिटि जोसेफ एनोआ'इ (जन्म: मे २५, १९८५) एक अमेरिकी रेस्लर र अवकाश लिइसकेका क्यानडेली फुटबल खेलाडी पनि हुन् । अहिले उनी डब्ल्यू.डब्ल्यू.ई. सम्बन्धित छन् जहाँ उनी रोमन रेन्ज नामले कुस्ती खेल्ने गर्छन् र ३ पटक विश्व बिजेता रहेका छन् । उनले चार पटक रेसलमेनिया मेनइभेन्टमा भाग लिएका छन् । उनी सेथ रलिन्सको साथमा १ पटक ट्याग टिम च्याम्पियन पनि भएका थिए । सेथ रोलिन्सडिन एम्ब्रोजको साथमा उनी द शिल्ड को रूपमा डब्लुय मा डेब्यु गरेका हुन । हाल यिनी डब्ल्युडब्ल्युई मा कार्यरत छन् ।

रोमन रेन्ज
रोमन रेन्स-डब्ल्यूडब्ल्यूई निर्विरोध चैंपियन
वास्तविक नामलिटि जोसेफ एनोआ'इ
जन्म (1985-05-25) २५ मे १९८५ (उमेर ३८)
पेन्साकोला, फ्लोरिडा, अमेरिका
निवासस्थानटाम्पा, फ्लोरिडा, अमेरिका
जीवनसाथी(हरू)गेलिना बेकर (डिसम्बर २०१४-अहिलेसम्म)
बच्चा
शिक्षाजर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजी
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामजोइ एनोआ'इ[१]
रोमन लिकी[१]
रोमन रेन्ज[१]
उचाई६ फिट ३ इन्च (१.९१ मी)[२]
तौल२६५ पाउन्ड (१२० किग्रा)[२]
उत्पत्तिपेन्साकोला, फ्लोरिडा[२]
प्रशिक्षकएफा एनोआ'इ[३]
सिका एनोआ'इ[३]
फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ[१]
पदार्पण२०१०[१]

हेर्नुहोला सम्पादन गर्नुहोस्

  1. ब्रक लेज्नर
  2. डेनियल ब्रायन

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ "Roman Reigns", Online World of Wrestling, अन्तिम पहुँच जनवरी १८, २०१३ 
  2. २.० २.१ २.२ "Roman Reigns", WWE, अन्तिम पहुँच अप्रिल १, २०१३ 
  3. ३.० ३.१ Van Der Griend, Blaine (डिसेम्बर २८, २०११), "Islanders put family first in wrestling business", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच जनवरी ५, २०१२