रोबिन ओल्सेन

स्वीडेनका फुटबल खेलाडी

रोबिन प्याट्रिक ओल्सेन (स्वीडेनी: [ˈrɔbɪn ˈʊlsɛn];(जन्म ८ जनवरी १९९०) स्विडेनका फुटबल खेलाडी हुन । उनी स्विडेन राष्ट्रिय टिम र इटालियन क्लब एएस रोमाको तर्फबाट गोलरक्षकको भूमिकामा मैदान उत्रन्छन् ।

रोबिन ओल्सेन
ओल्सेन २०१८ फिफा विश्वकपमा स्विडेनको तर्फबाट
व्यक्तिगत जानकारी
पुरा नाम रोबिन प्याट्रिक ओल्सेन [१]
जन्म मिति (1990-01-08) ८ जनवरी १९९० (उमेर ३४)
जन्म स्थान Malmö, स्विडेन
उचाइ १.९८ मि[१]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
रोमा
सङ्ख्या
युवा करियर
१९९७–२००० Malmö FF
२००१ BK Olympic
२००२–२००६ FC Malmö
२००६–२००७ Bunkeflo IF
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२००९ IF Limhamn Bunkeflo (०)
२०१० Bunkeflo FF १८ (०)
२०११ IFK Klagshamn १९ (०)
२०१२–२०१५ Malmö FF ५३ (०)
२०१५–२०१६ पाओक ११ (०)
२०१६कोपनहेगन (रिणमा) १४ (०)
२०१६–२०१८ कोपनहेगन ५७ (०)
२०१८– रोमा (०)
अन्तर्राष्ट्रिय करियर
२०१५– स्विडेन २३ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९ अगस्ट २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५२, ७ जुलाई २०१८ (युटिसी)

बाहिरी कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच ४ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ६ डिसेम्बर २०१९ मिति