रोबर्ट बोइल

अायरल्याण्का बैज्ञनिक

आयरल्यान्डका प्रसिद्ध वैज्ञानिक तथा आधुनिक रसायनशास्त्री रूपमा रोबर्ट बोइललाई चिनिन्छ । सन् १६२७ मा आयरल्यान्ड लिस्मोरमा उनको जन्म भएको थियो । यसपछि उनले बेलायतमा बसेर वैज्ञानिक अनुसन्धानमा आफ्नो जीवन बिताए । उनले प्रयोगशालामा परीक्षणमा वैज्ञानिक विधिको विकास गरे । तापक्रमलाई धटबढ नगरिकन ग्यासलाई चाप दिँदा ग्यासको आयतन धट्छ भन्ने कुरा बाइल नियम (Boyle Law) को रूपमा प्रसिद्ध छ । सन् १६९१ मा उनको निधन भयो ।

रोबर्ट बोइल
रोबर्ट बोइल (१६२७-९१)
जन्म२५ जनवरी १६२७
गणतन्त्र आयरल्यान्ड
मृत्यु३१ डिसेम्बर १६९१
लन्डन, बेलायत
चिनारीको कारणबाइल नियम (Boyle's Law), आधुनिक रसायनशास्त्रका आविस्कारक
वैज्ञानिक करियर
क्षेत्ररसायनशास्त्र

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BBC Robert Boyle (१६२७ - १६९१)
  2. Encyclopædia Britannica Robert Boyle
  3. Chemical Heritage Foundation Robert Boyle

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्