रोटी भारत, पाकिस्तान, इन्डोनेसिया, मलेसिया तथा नेपालमा सामान्य खानामा पकाएर खाइने च्याप्टो खाद्य सामग्री हो। यो आटा एवम् पानीको मिश्रणलाई मुछेर त्यो भन्दा बनिएको डल्लालाई बेलेर एवम् आगोमा सेकेर बनाइन्छ। रोटी बनाउनको लागि सामान्यतौरमा गहूँको आटा प्रयोग गरिन्छ तर विश्वका विभिन्न भागहरूमा स्थानीय अन्न जस्तै मकै, जौ, चना, बाजरा आदि पनि रोटी बनाउनको लागि प्रयुक्त हुन्छ। भारतका विभिन्न भागहरूमा रोटीका लागि विभिन्न हिन्दी नाम प्रचलित छन्, जसमा प्रमुख छन्: -

  • फुल्का
  • चपाती
  • टिक्कड
रोटी
रोटी
क्षेत्र वा राज्यदक्षिण एसियापूर्वी अफ्रिका
मुख्य सामग्रीहरूआटा
विभिन्नतानान, परांठा, रूमाली रोटी

रोटीका प्रकार सम्पादन गर्नुहोस्

 
चूल्हाको आगोमा रोटी बनाउने तैयारी
  • नान
  • परांठा
  • मिस्सी रोटी
  • बयारु रोटी
  • लच्छा परांठा
  • गुलियो रोटी
  • रूमाली रोटी

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्