रेस गुर्रम (अनुवाद:Race Horse) २०१४ भारतीय तेलुगु भाषाको एक्शन कमेडी चलचित्र हो जुन सुरेन्दर रेड्डीद्वारा निर्देशित र आफ्नो ब्यानर श्री लक्ष्मी नरसिम्हा प्रोडक्शन्स अन्तर्गत नल्लमालुपु श्रीनिवासद्वारा निर्मित छ।[४] चलचित्रमा अल्लू अर्जुनश्रुति हासन मुख्य भूमिकामा छन्। सङ्गीत एस थमनले रचेका छन्।[५]

रेस गुर्रम
Race Gurram
निर्देशकसुरेन्दर रेड्डी
पटकथासुरेन्दर रेड्डी
कथावकान्थम वमसी
निर्माता
मुख्य कलाकार
Narrated byसुनील
छायाङ्कनमनोज परमहम्सा
सम्पादनगौतम राजु
सङ्गीतएस थमन
वितरक
कम्पनी
प्रदर्शन मिति
  • ११ अप्रिल २०१४ (2014-04-11)
[१]
अवधि
१६३ मिनेट[२]
देशभारत
भाषातेलुगु
बजेट५० करोड[३]
बक्स अफिसअनुमान १०० करोड

कलाकार सम्पादन गर्नुहोस्

  • अल्लू अर्जुन लक्ष्मण प्रसाद उर्फ लकीको रूपमा
  • श्रुति हासन स्पन्दना प्रकाशको रूपमा (हिन्दी संस्करणमा भावना)
  • शाम सहायक आयुक्त राम प्रसादको रूपमा
  • रवि किशन भारी उद्योग मन्त्री मद्दाली शिव रेड्डीको रूपमा (हिन्दी संस्करणमा माधव शिव रेड्डी, मलयालम संस्करणमा बेल्लारी शिव रेड्डी)
  • प्रकाश राज भीम प्रकाशको रूपमा
  • मुकेश ऋषि पेड्डी रेड्डीको रूपमा
  • सलोनी श्वेताको रूपमा

पुरस्कार र नामाङ्कन सम्पादन गर्नुहोस्

फिल्मफेयर पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Race Gurram to release on April 4", 123telugu.com, २३ मार्च २०१४, अन्तिम पहुँच २३ मार्च २०१४ 
  2. "'Race Gurram' censor completed", IndiaGlitz, २१ अप्रिल २०१४, अन्तिम पहुँच ४ अक्टोबर २०१७ 
  3. "Race Gurram collects Rs.6.3 crore on its opening day", India Today, अन्तिम पहुँच ४ अक्टोबर २०१७ 
  4. Nitin Dabas (१३ अप्रिल २०१४), "Race Gurram Weekend Box Office Collection | First Weekend Business", NewsZoner, मूलबाट १५ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१४ मिति
  5. "Allu Arjun's Race Gurram to be a family drama", The Times of India, TNN, २ अक्टोबर २०१३, मूलबाट ७ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्