रेवती भगवान बलरामकी पत्नी थिइन । उनी महाभारत तथा भागवत पुराणकि एक पात्र हुन । उनी निकै अग्लि भएका कारणले बलरामले हलोबाट खिचेर बराबर बनाएका थिए भन्ने कथा उल्लेख गरिएको छ ।

भगवान बलरामकि पत्नी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्