रसियाका राष्ट्रपति, औपचारिक रुसी महासंघका राष्ट्रपति (रुसी: Президе́нт Росси́йской Федера́ции, tr. Prezident Rossiyskoy Federatsii), रसियाका राष्ट्रप्रमुख तथा रसियाको सर्वोच्च ओहोदा/मर्यादाक्रम हो र रुसी सशस्त्र बल, रुसी सेनाको सर्वोच्च कमाण्डर इन्चिफ अधिरथी हुन्।

Президент Российской Федерации
रूसी निसान छाप
रुसी राष्ट्रपतिको झन्डा
बहालवाला
भ्लादिमिर पुटिन
७ मे १०१२ देखि
Governance of Russia
Executive branch in Russian Politics
सम्बोधनश्रीमान राष्ट्रपति
(औपचारिक)
कमरेड सुप्रिम कमान्डर इन चिफ
(रुसी सैन्य माझ]])
महामहिम [१]
(अन्तरास्ट्रिय समकक्षमा)
स्थितिसंघीय राष्ट्रप्रमुख
सदस्यराजकीय परिषद (रुस)
सुरक्षा परिषद (रुस)
Supreme Eurasian Economic Council
निवासKremlin Senate
(working)
Grand Kremlin Palace
(ceremonial)
Novo-Ogaryovo
(residential)
आसनमस्को क्रेमलिन, मस्को
मनोनयनकर्ताPolitical parties or self-nomination
नियुक्तिकर्ताDirect popular vote
अवधिछ वर्ष, one consecutive re-election
गठन साधनरुसी संविधान
अग्रगामीChairman of the Presidium of the Supreme Soviet of the Russian SFSR
गठन१९९१
  • Passage of presidency law:
    24 April 1991 [२]
  • Constitutional amendments:
    24 May 1991 [३]
  • First inauguration:
    10 July 1991
(Modern status is defined by the Constitution, adopted on 12 December 1993)
प्रथम धारकबोरिस येल्तसिन
as first President of the Russian Federation (10 July 1991)
तलब३.६ मिलियन रुबल वार्षिक
वेबसाइटпрезидент.рф (रुसीमा)
eng.kremlin.ru (अंग्रेजीमा)

राष्ट्रपति ६ वर्ष कार्यकालको लागि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्। कानुनले लगातार तेश्रो कार्यकालको लागि निर्वाचित हुन रोकेको छ। अहिले सम्म तीन जना व्यक्तिले ६ कार्यकाल र चार राष्ट्रपतीय काल सम्हालेका छन्। मे २०१२ मा, भ्लादिमिर पुटिन चौथो राष्ट्रपति बने; उनी मार्च २०१८ मा पुनः निर्वाचित भए र मे मा अर्को ६ वर्षे कार्यकालको लागि सपथ ग्रहण गरे।

राष्ट्रपतिको सूची सम्पादन गर्नुहोस्

राष्ट्रपतीय प्रशासन सम्पादन गर्नुहोस्

Name Term of office Length of term
बोरिस येल्तसिन 1991–1999 ८ वर्ष, १७४ दिन
भ्लादिमिर पुटिन (पहिलो तथा दोश्रो कार्यकाल) १९९९–२००८ ८ वर्ष, १२८ दिन
दिमित्री मेदभेदेभ २००८–२०१२ ४ वर्ष, ० दिन
भ्लादिमिर पुटिन (तेश्रो तथा चौथो कार्यकाल) २०१२–२०२४ ११ वर्ष, ३४६ दिन

कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

संविधानको संरक्षक सम्पादन गर्नुहोस्

नियुक्तिकर्ता सम्पादन गर्नुहोस्

रुसी राष्ट्रपतिलाई देशकाउच्च अधिकारीको नियुक्तीको कर्तव्य तथा अधिकार छ । राष्ट्रपतिले आधिकारिक राजकीय ओहोदामा उम्मेदवारहरूको मनोनयन गर्छन् जो संसदीय मतले नियुक्त हुन पर्छ । राष्ट्रपतिले संबैधानिक अदालतको न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश र सर्वोच्च मेलमिलाप अदालतको न्यायाधीशको र न्यायाधिवक्ताको मनोनयन संघीय परिषद मा प्रस्तुत गर्छन्।

राष्ट्रपतिले केन्द्रीय बैंकको अध्यक्षको मनोनयन तल्लो सदन राजकीय डुमामा प्रस्तुत गर्छन्। [४]

बिधायिका सम्पादन गर्नुहोस्

सबिधानको सर्त अनुसार, राष्ट्रपतिसंग संसदमा विधेयक प्रस्तुत गर्ने, विधेयकलाई कानूनको रुपमा प्रमाणीकरण गर्ने, मोहोर लगाउने अथवा तिनलाई भिटो गर्ने अधिकार रहन्छ।

आन्तरिक नीति सम्पादन गर्नुहोस्

विदेश नीति सम्पादन गर्नुहोस्

आलंकारिक/ विभूषण सम्पादन गर्नुहोस्

राज्यको तर्फ बाट दिने अलंकार, विभूषण, सम्मान तथा पदवीहरू प्रदान गर्ने राष्ट्रपतिको महत्वपूर्ण आलंकारिक भूमिका छ । राष्ट्रको लागि रक्षा, राष्ट्रनिर्माण, अर्थतन्त्र, विज्ञान, सस्कृति, कला, शिक्षा, स्वास्थ, सार्वजनिक सुरक्षा, वकालत तथा परोपकार मा सेवा पुर्याउने व्यक्तिहरूलाई राजकीय सम्मान प्रदान गरिन्छ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. UNITED NATIONS HEADS OF STATE HEADS OF GOVERNMENT MINISTERS FOR FOREIGN AFFAIRS Protocol and Liaison Service
  2. RSFSR Law "On President of the Russian SFSR
  3. RSFSR Law on amendments to the Constitution of the RSFSR
  4. "Authority and Duties of the President", Archive.kremlin.ru, मूलबाट १० फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मार्च २०१४