रिभर्सलिघ क्विन्सल्यान्डको उत्तर पश्चिममा रहेको छ । यो अस्ट्रेलियाको सबैभन्दा प्रसिद्ध जिवाश्म स्तनधारी सम्पदाहरू रहेको क्षेत्र हो । यसको १०० वर्ग किलोमिटरको क्षेत्रमा प्राचीन स्तनधारी जीवहरूको अवशेष रहेको छ । यस सम्पदालाई सन् १९९४ मा नाराकुर्टे गुफा राष्ट्रिय निकुञ्ज सँगै विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको हो ।[१]

अस्ट्रलियाली जिवाश्म स्तनधारी सम्पदाहरू (रिभर्सलिघ)
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: viii, ix
सन्दर्भ६९८
सूचीकृत१९९४ (१८औं सत्र)

इतिहास सम्पादन गर्नुहोस्


चित्रदीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Anna Salleh (१६ फेब्रुअरी २००६), "Huge skulls clues to snake evolution", ABC Science (Australian Broadcasting Corporation), अन्तिम पहुँच ५ अगस्ट २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्