रिपब्लिकन पार्टी (अमेरिका)

रिपब्लिकन पार्टी (अङ्ग्रेजी: The Republican Party, GOP (Grand Old Party), संयुक्त राज्य अमेरिकामा डेमोक्रेटिक पार्टीसँगै दुई प्रमुख राजनैतिक दल मध्ये एक हो। यस राजनैतिक दलको ऐतिहासिक प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टी हो। अब्राहम लिङ्कन प्रथम रिपब्लिकन राष्ट्रपति थिए। लिङ्कन र रिपब्लिकन काङ्ग्रेस नेतृत्वमा सन् १८६५ मा दासप्रथामाथि प्रतिबन्ध लगाइएको थियो। सन् १९१२ पछि रिपब्लिकन पार्टीले दक्षिणपन्थी विचारधारा अँगाल्न सुरु गरेको थियो। [१२] नागरिक अधिकार ऐन, सन् १९६४ र मताधिकार ऐन, सन् १९६५ पछि पार्टीको मूल जनाधार दक्षिणी राज्यहरू हुन पुगेको थियो। [१३]

रिपब्लिकन पार्टी
सभापतिरोना म्याकडेनियल (मिसिगन)
गृह नेतासभामुख न्यान्सी पेलोसी (क्यालिफोर्निया)
सदन नेतामेजोरिटी नेता मिच म्याककोलेज (केन्टाकी)
चेयर अफ गभर्नर्स सङ्घडग डुसी (एरिजोना)
स्थापनामार्च २०, १८५४; १६९ वर्ष पहिले (१८५४-०३-20)
पूर्वकालीनहुइग पार्टी
फ्रि सएल पाार्टी
पिपल्स पार्टी
प्रमुख कार्यालय३१० प्रथम मार्ग एसई
वासिङ्टन डिसी २०००३
विद्यार्थी सङ्गठनकलेज रिपब्लिकन्स
युवा सङ्गठनयोङ रिपब्लिकन्स
टिन एज रिपब्लिकन्स
महिला शाखाराष्ट्रिय महिला सङ्घ
वैदेशिक शाखारिपब्लिकन्स ओभरसिज
सक्रिय सदस्य (सन् २०२०)वृद्धि ३,३२,८४,०२०[१]
विचारधारारक्षणशीलतावाद[२]
अर्थनैतिक उदारनीति[३]
राजकोष रक्षणशीलता[४]
सामाजिक रक्षणशीलता[५]
दक्षिणपन्थी राजनीति
[६][७]
केन्दपन्थी राजनीति[८][९]
युरोपेली सम्बद्धतायुरोपेली संरक्षणकर्ता तथा सुधारवादीहरूको गठबन्धन [१०] (क्षेत्रीय भागदारी)
अन्तर्राष्ट्रिय सम्बद्धताअन्तर्राष्ट्रिय डेमोक्रेट सङ्घ
क्षेत्रीय संयुक्तिकरणएसिया प्रशान्त डेमोक्रेट सङ्घ[११]
रङहरू     रातो
सदन आसन
५१ / १००
गृह आसन
२११ / ४३५
राज्यपाल-शासन
३१ / ५०
राज्य उच्चकक्ष आसन
१,०८० / १,९७२
राज्य निम्नकक्ष आसन
२,७७३ / ५,४११
स्थानीय राज्य-शासन
१ / ६
क्षेत्रीय उच्च सदन आसन
१२ / ९७
क्षेत्रीय निम्न कक्ष आसन
१४ / ९१
निर्वाचन चिह्न
वेबसाइट
www.gop.com

अमेरिकी क्रान्तिको एक प्रमुख विचारधारा रिपब्लिकनवादबाट पार्टीको नाम दिइएको छ। रिपब्लिकन पार्टी सज् १८५४ मा दासत्व विरोधी कार्यकर्ताहरू, आर्थिक सुधारक, पूर्व-राष्ट्रिय रिपब्लिकनहरू, पूर्व-फ्रि सोएल पार्टी  र ह्विङ्गद्वारा स्थापित भएको हो। सन् १८६० देखि सन् १९३२ सम्म रिपब्लिकनहरूले ठूलो मात्रामा राजनीति र बहुमतमा प्रभुत्व पाएको थियो।[१४]

राजनैतिक विचारधारा सम्पादन गर्नुहोस्

आर्थिक नीति सम्पादन गर्नुहोस्

 
क्याल्भिन कुलिज, संयुक्त राज्य अमेरिकाको ३०औं राष्ट्रपती (१९२३–१९२९)

रिपब्लिकनहरू यो मान्छन् कि "स्वतन्त्र बजार र व्यक्तिगत उपलब्धि भनेको आर्थिक समृद्धिको तत्त्व हुन्।" रिपब्लिकनहरू बेलाबेला मा आर्थिक/ वित्तीय पुरातनवादको पक्षमा वकालत गर्छन्; यद्यपि आफू सरकारमा रहँदा उनीहरू आफैले संघीय ऋण बढाउन रुचि देखाएका छन्। (बुस ट्याक्स कटौती, मेडिकेयर पार्ट डि र ट्याक्स कट्स एन्ड जब्स एक्ट २०१७ उदाहरण हुन्।)[१५][१६][१७] रिपब्लिकन प्रशासनहरूले, १९६० को दशकको उत्तरार्ध यता, अघिल्ला सरकारको भन्दा खर्च बढाएका थिए।[१८][१९]

आधुनिक रिपब्लिकनहरू आपुर्ती अर्थशास्त्रको वकालत गर्छन्, जसले न्यून करको दरले आर्थिक बढोत्तरीलाई बढाउँछ भन्ने बिचार राख्छ।[२०] धेरै रिपब्लिकनहरू प्रगतिशील कर प्रणाली/(धेरै कमाउनेलाई धेरै कर लाग्ने प्रणाली) को बिरोध गर्छन्। उनीहरू यसलाई जसले रोजगार र धन सिर्जना गर्छ, उसलाई अनुचित रुपमा निसाना बनाइएको बिश्वास गर्छन्। उनीहरू सरकारले गर्ने खर्च भन्दा निजी रुपमा गरिने खर्च प्रभावकारी हुने विश्वास गर्छन्। रिपब्लिकन सांसदहरू कर लगाउने र राजस्व असुली सिमित गर्ने प्रयास गरेका छन्।[२१]

वातावरणीय नीति सम्पादन गर्नुहोस्

अप्रवास सम्पादन गर्नुहोस्

१८५०-१८७० को समयमा, रिपब्लिकन पार्टीलाई आप्रवासन प्रतिक  डेमोक्रेट भन्दा पनि धेरै बिरोधी मानिन्थ्यो। रिपब्लिकन पार्टी क्याथोलिक बिरोधी र आप्रवासन बिरोधी पार्टीको समर्थनमा निर्भर थियो। अमेरिकी गृहयुद्ध पछिको दशकमा, रिपब्लिकन पार्टी आप्रवासनको केहि समर्थन गर्न थाल्यो। यस पार्टिले उत्तर पुर्वका उत्पादकहरूको प्रतिनिधित्व गर्थ्यो (जसलाई थप श्रमिकको आवश्यकता थियो।) जबकी डेमोक्रेटिक पार्टी मजदुरको पार्टिको रुपमा देखा पर्‍यो जो थोरै श्रमिकहरु सँग मात्र प्रतिस्पर्धा होस् भन्ने चाहन्थे)। १९७० को दशकमा आप्रवासन प्रति यी पार्टिहरुको नीतिको स्थान बदलियो। डेमोक्रेटिकहरु आप्रबासन प्रति रिपब्लिकन भन्दा बढी झुकाव राख्न थाले।[२२]

विदेश नीति तथा राष्ट्रिय सुरक्षा सम्पादन गर्नुहोस्

सामाजिक नीति सम्पादन गर्नुहोस्

गर्भपतन सम्पादन गर्नुहोस्

पार्टिको अधिकांश राष्ट्रिय तथा राज्यका उमेदवारहरू गर्भपतन बिरोधी छन् र ऐच्छिक गर्भपतनको धार्मिक तथा नैतिक धरातलमा बिरोध गर्छन्। हाडनाता करणी, बलात्कार वा आमाको ज्यान जोखिममा पर्ने बाहेक धेरै जनाले, गर्भपतन गर्न प्रतिबन्ध लगाउने वकालत गरेर २०१२ मा पार्टीले एउटा प्लेटफर्मलाई अनुमोदन गरेको थियो। [२३]

नागरिक अधिकार सम्पादन गर्नुहोस्

बन्दुक स्वामित्व सम्पादन गर्नुहोस्

रिपब्लिकनहरू प्रायः बन्दुक स्वामित्व अधिकारलाई समर्थन गर्छन् र बन्दुकलाई नियमन गर्ने कानुनहरूको बिरोध गर्छन्। पार्टी सदस्यहरू तथा रिपब्लिकन तर्फ झुकाव राख्ने स्वतन्त्र सांसदहरूले डेमोक्रेटहरू भन्दा दोब्बरले बन्दुक राखेका छन्। [२४]

औषध सम्पादन गर्नुहोस्

मताधिकार सम्पादन गर्नुहोस्

प्रजातन्त्र सम्पादन गर्नुहोस्

रिपब्लिकन राष्ट्रपतिहरु सम्पादन गर्नुहोस्

२०२१ सम्ममा, जम्मा १९ जना रिपब्लिकन राष्ट्रपति रहेका छन्।

# राष्ट्रपति चित्र राज्य Presidency

start date

Presidency

end date

राष्ट्रपति अवधि
१६ अब्राहम लिङ्कन (१८०९–१८६५)   Illinois मार्च ४, १८६१ अप्रिल १५, १८६५[क] ४ वर्ष, ४२ दिन
१८ युलिसेस सिपसन ग्रान्ट (१८२२–१८८५)   Illinois मार्च ४, १८६९ मार्च ४, १८७७ ८ वर्ष, ० दिन
१९ Hayes, Rutherford B.Rutherford B. Hayes (१८२२–१८९३)   Ohio मार्च ४, १८७७ मार्च ४, १८८१ ४ वर्ष, ० दिन
२० Garfield, James A.James A. Garfield (१८३१–१८८१)   Ohio मार्च ४, १८८१ सेप्टेम्बर १९, १८८१[क] १९९ दिन
२१ Arthur, Chester A.Chester A. Arthur (१८२९–१८८६)   New York सेप्टेम्बर १९, १८८१ मार्च ४, १८८५ ३ वर्ष, १६६ दिन
२३ Harrison, BenjaminBenjamin Harrison (१८३३–१९०१)   Indiana मार्च ४, १८८९ मार्च ४, १८९३ ४ वर्ष, ० दिन
२५ McKinley, WilliamWilliam McKinley (१८४३–१९०१)   Ohio मार्च ४, १८९७ सेप्टेम्बर १४, १९०१[क] ४ वर्ष, १९४ दिन
२६ थियोडोर रूजवेल्ट (१८५८–१९१९)   New York सेप्टेम्बर १४, १९०१ मार्च ४, १९०९ ७ वर्ष, १७१ दिन
२७ Taft, William HowardWilliam Howard Taft (१८५७–१९३०)   Ohio मार्च ४, १९०९ मार्च ४, १९१३ ४ वर्ष, ० दिन
२९ Harding, Warren G.Warren G. Harding (१८६५–१९२३)   Ohio मार्च ४, १९२१ अगस्ट २, १९२३[क] २ वर्ष, १५१ दिन
३० Coolidge, CalvinCalvin Coolidge (१८७२–१९३३)   Massachusetts अगस्ट २, १९२३ मार्च ४, १९२९ ५ वर्ष, २१४ दिन
३१ Hoover, HerbertHerbert Hoover (१८७४–१९६४)   California मार्च ४, १९२९ मार्च ४, १९३३ ४ वर्ष, ० दिन
३४ Eisenhower, Dwight D.Dwight D. Eisenhower (१८९०–१९६९)   Kansas जनवरी २०, १९५३ जनवरी २०, १९६१ ८ वर्ष, ० दिन
३७ Nixon, RichardRichard Nixon (१९१३–१९९४)   California जनवरी २०, १९६९ अगस्ट ९, १९७४[ख] ५ वर्ष, २०१ दिन
३८ Ford, GeraldGerald Ford (१९१३–२००६)   Michigan अगस्ट ९, १९७४ जनवरी २०, १९७७ २ वर्ष, १६४ दिन
४० रोनाल्ड रेगन (१९११–२००४)   California जनवरी २०, १९८१ जनवरी २०, १९८९ ८ वर्ष, ० दिन
४१ Bush, George H. W.George H. W. Bush (१९२४–२०१८)   Texas जनवरी २०, १९८९ जनवरी २०, १९९३ ४ वर्ष, ० दिन
४३ Bush, George W.George W. Bush (जन्म १९४६)   Texas जनवरी २०, २००१ जनवरी २०, २००९ ८ वर्ष, ० दिन
४५ डोनाल्ड ट्रम्प (जन्म १९४६)   New York जनवरी २०, २०१७ जनवरी २०, २०२१ ४ वर्ष, ० दिन

Notes सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ कार्यकालमा नै मृत्यु उद्दरण त्रुटी: Invalid <ref> tag; name "died" defined multiple times with different content
  2. Resigned from office.

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. উইন্গার, রিচার্ড, "মার্চ 2020 ব্যালট অ্যাক্সেস সংবাদ মুদ্রণ সংস্করণ", Ballot Access News, अन्तिम पहुँच ५ अप्रिल २०२० 
  2. Paul Gottfried, Conservatism in America: Making Sense of the American Right, p. 9, "Postwar conservatives set about creating their own synthesis of free-market capitalism, Christian morality, and the global struggle against Communism." (2009); Gottfried, Theologies and moral concern (1995) p. 12
  3. Laissez-faire capitalism and economic liberalism. Jstor.com. Retrieved on 2014-08-12.
  4. Quinn, Justin। "Fiscal Conservatism"about news 
  5. No Country for Old Social Conservatives?. Nair. Thecrimson.com. Retrieved on 2014-08-17.
  6. Cassidy, John (फेब्रुअरी २९, २०१६)। "Donald Trump is Transforming the G.O.P. Into a Populist, Nativist Party"The New Yorker 
  7. Gould, J.J. (जुलाई २, २०१६)। "Why Is Populism Winning on the American Right?"The Atlantic 
  8. Gray, Steven (डिसेम्बर ११, २०१०)। "Illinois' Mark Kirk: Can a Moderate Republican Thrive in Today's Senate?"Time (magazine)। सङ्ग्रह मिति जुलाई २३, २०१४ 
  9. O'Connor, Patrick (अप्रिल १६, २०१४)। "GOP Feud on Full Display in New Idaho Ad"The Wall Street Journal। सङ्ग्रह मिति जुलाई २३, २०१४ 
  10. "Members"। AECR। सङ्ग्रह मिति ३० अगस्ट २०१६ 
  11. "International Democrat Union » APDU"International Democrat Union। सङ्ग्रह मिति ३० अगस्ट २०१६ 
  12. "The Ol' Switcheroo. Theodore Roosevelt, 1912.", Time, अप्रिल २९, २००९, मूलबाट अक्टोबर ५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०१८ 
  13. Zingher, Joshua N. (२०१८), "Polarization, Demographic Change, and White Flight from the Democratic Party", The Journal of Politics (अङ्ग्रेजीमा) 80 (3): 860–72, आइएसएसएन 0022-3816, डिओआई:10.1086/696994 
  14. "Elections A to Z", CQ Press। 
  15. Appelbaum, Binyamin (डिसेम्बर १, २०१७), "Debt Concerns, Once a Core Republican Tenet, Take a Back Seat to Tax Cuts", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट डिसेम्बर २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०१७ 
  16. "Why Republicans who once fought budget debt now embrace it", ABC News, मूलबाट डिसेम्बर २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०१७ 
  17. Johnson, Simon, "Is There a Fiscal Crisis in the United States?", Economix Blog, मूलबाट जुन २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०१७ 
  18. Milkis, Sidney M.; King, Desmond; Jacobs, Nicholas F. (२०१९), "Building a Conservative State: Partisan Polarization and the Redeployment of Administrative Power", Perspectives on Politics (अङ्ग्रेजीमा) 17 (2): 453–469, आइएसएसएन 1537-5927, डिओआई:10.1017/S1537592718003511 
  19. "The Rise in Per Capita Federal Spending", Mercatus Center (अङ्ग्रेजीमा), २०१४-११-१२, अन्तिम पहुँच २०२०-०८-३० 
  20. "Diving into the rich pool", The Economist, सेप्टेम्बर २४, २०११, मूलबाट जनवरी १२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०१२ 
  21. Paul Kiel, Jesse Eisinger (२०१८-१२-११), "How the IRS Was Gutted", ProPublica (अङ्ग्रेजीमा), मूलबाट डिसेम्बर ११, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-११ 
  22. Peters, Margaret (२०१७), "Trading Barriers", Princeton University Press, पृ: 154–55, मूलबाट मार्च ३, २०१८-मा सङ्ग्रहित। 
  23. Alan Fram; Philip Elliot (अगस्ट २९, २०१२), "GOP OKs platform barring abortions, gay marriage", Finance.yahoo.com, मूलबाट फेब्रुअरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २७, २०१६ 
  24. "America's Complex Relationship With Guns", Pew Research Center, जुन २२, २०१७।