राजा मान सिंह आमेर (आम्बेर)को कच्छवाहा राजपूत राजा थिए। उनी अकबरको सेनाको प्रधान सेनापति थिए। राजा भगवन्त दास उनको पिता थिए। उनी मुगल बादशाहको दरबारमा नवरत्न मध्येका एक थिए।[१][२] मान सिंहले काबुल, बाल्ख, बुखारा, बंगाल्ं र मध्य तथा दक्षिण भारतको महत्त्वपूर्ण ६७ लडाइँ लडे। उनी राजपुत र मुगल दुवै लडाइँका रणनीतिकार थिए।[३]

राजा मान सिंह
राजा
Raja Man Singh I
Raja ManSingh I of Amer
शासनकाल१५८९ डिसेम्बर १०-१६१४ जुलाई ६
पूर्वाधिकारीभगवन्त दास
उत्तराधिकारीभाउ सिंह
जन्म१५५० डिसेम्बर २१
अमेर, राजपुताना, मुगल साम्राज्य (हालको अमेर, राजस्थान, भारत)
मृत्यु६ जुलाई १६१४(1614-07-06) (उमेर ६३)
Ellichpur, मुगल साम्राज्य (हालको Achalpur, महाराष्ट्र, भारत)
बाबुभगवन्त दास
आमारानी भगवती बाइ
धर्महिन्दु
राजा मान सिंह, आमेर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. 30. Ra´jah Ma´n Singh, son of Bhagwán Dás - Biography वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०१६ मिति Ain-i-Akbari, Vol. I.
  2. Raja Man Singh Biography India's who's who, www.mapsofindia.com.
  3. Hooja, Rima (२०१८), Rajasthan, a concise history, Rupa Publications India, पृ: 322, "Man Singh took part in as many as sixty-seven important military campaigns and battles....Man Singh became familiar with traditional Rajput as well as Mughal technique of warfare and tactics."