राजपुत वंशहरू तथा राज्यहरूको सूची

मध्यकालमा तथा अङ्ग्रेज कालमा भारतको उत्तरी भागहरूमा शासन राजपूतहरूद्वारा गरिएको थियो ।

पूर्व मध्यकालीन राजवंश सम्पादन गर्नुहोस्

भारतीय इतिहासमा 'राजपूत' अनेक शासकहरूलाई भनिएको छ जसले ११औं र १२औं शताब्दीमा गजनवी र गौरी आक्रमणकारीहरूसंग संघर्ष गरे । यद्यपि उस कालमा 'राजपूत' नाम प्रचलनमा थिएन तर पछि यी शासकहरूलाई 'राजपूत राजा' भनियो। [१][२]

राजपुत राज्यहरू सम्पादन गर्नुहोस्

 
जयपुरको कछवाहा राजपुतहरूको भवन

निम्नलिखित सूची राजपुत वंश तथा राज्यहरू हुन् :

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Cynthia Talbot 2015, पृष्ठ 33-35.
  2. Peter Jackson 2003, पृष्ठ 9.

सम्बन्धित पुस्तकहरू सम्पादन गर्नुहोस्