राजन मुकारुङ नेपाली साहित्यकार हुन्। भोजपुर जिल्लामा जन्मेका मुकारुङका हेत्छाकुप्पा, दमिनी भीर आदि कृति प्रकाशित भएका छन्। उनको उपन्यास दमिनी भीरले वि.सं २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[१][२] उपेन्द्र सुब्बा र हाङयुग अज्ञातका साथ उनले सृजनशिल अराजकता नामक आन्दोलनको सुरुवात गरेका थिए।

राजन मुकारुङ
जन्मभोजपुर, नेपाल
राष्ट्रियतानेपालनेपाली
पेशालेखक
कार्यकाल२०५७-हाल
उल्लेखनीय कार्य
वि.सं २०६९ सालका मदन पुरस्कार विजेता (उपन्यास दमिनी भीरबाट)
जीवनसाथीप्रगति मुकारुङ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्