यमुना नदीको पश्चिमी किनारमा महात्मा गांधीको समाधिस्थल रहेको छ । कालो संगमरमरबाट बनाईएको यस समाधिमा गान्धीद्वारा बोलिएको अन्तिम शब्द हे राम उद्धृत गरिएको छ । अब यो स्थान एउटा सुन्दर बगैंचाको रूप लिसकेको छ । यहाँ सुन्दर पानीको झरना र अनेक प्रकारको वृक्ष लगाइएको छ । यहाँ नजिकै रहेको शान्ति वनमा भारतको पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको समाधि रहेको छ । भारत आउने विदेशी उच्चाधिकारी महात्मा गांधीलाई श्रद्धांजली प्रकट गर्नका लागि राजघाट अवश्य आउने गर्छन ।

राजघाट
नाम उपाधि स्मारक विशेष
महात्मा गाँधी राष्ट्रपिता राजघाट कालो संगमर्मरको समाधि
जवाहर लाल नेहरु प्रधानमन्त्री शान्तिवन घाँसले घेरिएको
लालबहादुर शास्त्री प्रधानमन्त्री विजय घाट वहाँकै नेतृत्वमा भारतले भारत पाक युद्ध १९६५ मा पाकिस्तान माथि विजय प्राप्त गरेको थियो
सञ्जय गान्धी संसद सदस्य शान्तिवन निकट
इन्दिरा गान्धी शान्तिवन शक्ति स्थल एउटा ठुलो लाल-स्लेटी शिला
जगजीवन राम भारतको उप प्रधानमन्त्री समता स्थल
चौधरी चरण सिंह प्रधानमन्त्री किसान घाट
राजीव गान्धी प्रधानमन्त्री वीर भूमि एउटा ठुलो कमल फुल जसलाई ४६ सानो कमल फुलले घेरिएको छ जसले उनको जीवनलाई दर्साउछ [१]
ज्ञानी जैलसिंह भारतको राष्ट्रपति एकता स्थल
शंकर दयाल शर्मा[२] भारतको राष्ट्रपति विजय घाटको निकट स्थित
देवी लाल भारतको उप प्रधानमन्त्री किसान घाटको निकट स्थित

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "'Rajiv' to bloom at Veer Bhumi", The Tribune Trust, २००४-०८-१८, अन्तिम पहुँच २००८-१२-२१ 
  2. "Tearful farewell to S.D. Sharma", The Tribune (The Tribune Trust), १९९९-१२-२८, अन्तिम पहुँच २००८-१२-२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: २८°३८′२६″N ७७°१४′५८″E / २८.६४०५५०°N ७७.२४९४३३°E / 28.640550; 77.249433