रसखान एक कृष्ण भक्त मुस्लिम कवि हुन । हिन्दीका कृष्ण भक्त तथा रीतिकालीन रीतिमुक्त कविहरूमा रसखान को अत्यन्त महत्त्वपूर्ण स्थान रहेको छ । रसखानलाई 'रसको खान (खानी)' भनिएको छ । उनको काव्यमा भक्ति, शृंगार रस दुई नै प्रधानताले मिल्छन रसखान कृष्ण भक्त थिए अतः उनी सगुण र निर्गुण निराकार रूप दुई मा नै श्रद्धा राख्द थिए । रसखानको सगुण कृष्ण त्यो सब लीला गर्छन जो कृष्ण लीलामा प्रचलित छन् जस्तै:- बाललीला, रासलीला, फागलीला, कुञ्जलीला आदि। उनले आफ्नो काव्यमा उपरोक्त सबै लीला समाबेस गरेका छन । उनको समाधी भारतको मथुरामा छ ।

रसखान

रसखानको जीवन चरित्र सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्