दाैड (क्रिकेट)

(रन (क्रिकेट)बाट अनुप्रेषित)

दाैड क्रिकेट खेलमा अंक जोड्ने एकाई हो जो क्रीकेट खेल बीकासको सुरुवाती चरणमा प्रायः दाैडेर नै प्राप्त गरिन्थ्यो । सामान्यतया दाैडेर प्राप्त हुँने भएकोले यसरी प्राप्त ह्रुँने अंकलाइ दाैड भनिएतापनि अन्य खेल नियमबाट समेत दाैड अंक प्राप्त हुँन्छ जस्लाइ अतिरिक्त भनिन्छ। दाैड ब्याट्सम्यानद्वारा बनाइने गरिन्छ र प्रत्येक खेलाडीद्वारा बनाइएको दाैड (तथा अतिरिक्त) लाई जोडे पछि प्राप्त अंकको योग टोलीको जम्मा प्राप्ताङ्क मानिन्छ ।

क्रिकेटमा दाैड

जब एउटा खेलाडी ५० दाैड(अर्धशतक), १०० दाैड (शतक) अथवा ५० को अन्य गुनाङ्कको रूपमा दाैड बनाउछ भने त्यसलाई त्यस खेलाडीको व्यक्तिगत उपलब्धिको रूपमा मान्ने गरिन्छ ।

नियम सम्पादन गर्नुहोस्

क्रिकेटमा दाैड प्राप्तांक सँग सम्बद्ध नियम क्रिकेट नियमावली १८ मा उल्लिखित छ ।[१]

 
दाैड लिने क्रममा एक खेलाडी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Law 18 Scoring runs" [नियम १८ स्कोरिङ रन], लर्ड्स सङ्गठन।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-०९ मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

रन