रकुवा गाउँ विकास समिती लुम्बिनी अञ्चल नवलपरासी जिल्ला को उत्तरपश्चिम मा अबस्थित गाबिस हो । यस गाउ को पुर्ब र दक्षिण मा नवलपरासी कै डेढ्गाउँ र रुचाङ गाबिस पर्दछन् भने उत्तरमा तनहुँ र पश्चिम मा पाल्पाको बाकामलाङ गाबिस पर्दछ। हाल यो गाउँ बौदिकाली गाउँपालिकामा पर्दछ । नवलपरासी जिल्ला देश कै विकसित जिल्ला को रूपमा चिनिए पनि रकुवा गाबिस भने निकै बिकट छ ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन् १९९१ को जनगणना अनुसार जनसङ्ख्या २२४८ रहेको छ भने जम्मा घरधुरी ४१९ रहेका छन् । [१]

शिक्षा सम्पादन गर्नुहोस्

स्वास्थ्य सम्पादन गर्नुहोस्

सडक सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच १८ डिसेम्बर २००८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्