रकम चेम्जोङ नेपालका एक सकृय राजनितिज्ञ हुन् । उनी २०६६ जेठ ११ मा माधवकुमार नेपालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।[१]

Rakam Chemjong
Honorable
रकम चेम्जोङ
शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाल
कार्यकाल
२०६६ जेठ – २०६७ माघ[१]
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीमाधवकुमार नेपाल
पूर्वाधिकारीजनार्दन शर्मा
उतराधिकारीवर्षमान पुन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०५ मिति