युद्ध बन्दी युद्धको समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धालाई भनिन्छ।

रुसमा अस्ट्रियाहङ्गेरीका युद्ध कैदीहरू

अधिकार सम्पादन गर्नुहोस्

जेनेभा सम्मेलनको नियम[१] सम्पादन गर्नुहोस्

  1. युद्धको दौरान घाइते भएका युद्धबन्दीको राम्रो उपचार गर्नुपर्छ।
  2. युद्धबन्दीहरूसँग बर्बरतापूर्ण व्यवहार गर्नु हुँदैन।
  3. युद्धबन्दीहरूसँग कुनै पनि किसिमको भेदभाव हुनुहुँदैन।
  4. सैनिकहरूलाई कानूनी सुविधा दिनुपर्छ।
  5. युद्धबन्दीलाई डर देखाउने धम्काउने गर्न सकिदैन।
  6. युद्धबन्दीलाई अपमानित गर्न सकिदैन।
  7. युद्धबन्दीमाथि अभियोजन चलाउन सकिदैन।
  8. युद्ध समाप्तिपछि युद्धबन्दीलाई फिर्ता गर्नुपर्छ।
  9. युद्धबन्दीलाई उनीहरूको नाम, सैन्य पद, क्रम र एकाईको बारेमा मात्र सोधपुछ गर्न सकिन्छ।
  10. सन्धि अनुसार युद्धबन्दीलाई खान-पिउन र आवश्यक सबै चिजबिज दिनुपर्छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्