यारियाँ (२०१४ चलचित्र)

भारतीय चलचित्र

यारियाँ एक भारतीय बलिउड चलचित्र हो । जसको निर्देशन दिव्या खोसला कुमारले गरेका हुन् ।[२] यस चलचित्रमा हिमांश कोहली, निकोल फारियारकुल प्रीत सिंह मुख्य भूमिकामा रहेका छन् ।[३] यस चलचित्रमा यी सबै कलाकारहरूको साथ-साथ यसको निर्देशकको पनि यो पहिलो चलचित्र हो ।[४] यस चलचित्रको निर्माता भूषण कुमार र कृशन कुमार हुन् । यो चलचित्र १० जनवरी २०१४ मा १२०० सिनेमाघरहरूमा प्रदर्शित भएको थियो ।[५][६]

यारियाँ
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकदिव्या खोसला कुमार
लेखकसंजीव दत्ता
निर्माताभूषण कुमार
कृशन कुमार
मुख्य कलाकारहिमांश कोहली
निकोल फारिया
रकुल प्रीत सिंह
श्रेयस पोरुस परदीवाला
अंकित शर्मा [१]
छायाङ्कनसमीर आर्य
सम्पादनआरिफ शेख
सङ्गीतप्रीतम
मिथून
अनुपम आमोद
हनी सिंह
अर्को प्रावो मुखर्जी
वितरक
कम्पनी
टी-सिरीज
प्रदर्शन मिति
  • १० जनवरी २०१४ (2014-01-10)
देशभारत
भाषाहिन्दी
बजेट११ करोड (युएस$१.५ मिलियन)
बक्स अफिस४० करोड (युएस$५.६ मिलियन)

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Yaariyan (2014)", Times Of India, अन्तिम पहुँच ३१ अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२६ मिति
  2. Starcast (१८ जुन २०१२), "No big stars in my movie: Divya Kumar", हिन्दुस्तान टाइम्स  वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०१३ मिति
  3. "19 year old Serah Singh makes Film Debut with Yaariyan", Biharprabha News, अन्तिम पहुँच ७ डिसेम्बर २०१३ 
  4. Director debut (८ अप्रिल २०१२), "Divya Kumar to focus on new penchant", द टाइम्स ऑफ़ इण्डिया  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-२९ मिति
  5. "Bhushan Kumar's YAARIYAN to finally release on January 10", 28 November 2013, Yahoo India, अन्तिम पहुँच ३ डिसेम्बर २०१३ 
  6. "Boxofficeindia.com", boxofficeindia.com, अन्तिम पहुँच १६ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ जनवरी २०१४ मिति