यसोदा हिन्दु धर्मका ग्रन्थहरूमा उल्लेखित गोकुलका ग्वाला नन्दकी पत्नी हुन। श्रीमद्भागवत् पुराण अनुसार उनले देवकीका छोरा कृष्णको पालनपोषण गरेकी थिइन्।

यसोदा
कृष्णको साथमा यसोदा
देवनागरीयशोदा
तमिल लिपिயசோதா


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्