म्लेच्छ प्राचीन भारतमा अन्य देशहरूबाट आएका थिए जो ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद्र वाहेकका अन्य मानिसहरू थिए।[१][२] शुक्रनीतिसारमा शुक्राचार्यको कथन छ

त्यक्तस्वधर्माचरणा निर्घृणा: परपीडका: । चण्डाश्चहिंसका नित्यं म्लेच्छास्ते ह्यविवेकिन: ॥ ४४ ॥

— शुक्राचार्य

अर्थ: जसले आफ्नो धर्मको अभ्यास गर्न छोडेका छन्, जो घृणित छन्, अरुलाई पीडा दिन्छन्, क्रोध गर्छन्, नित्य हिंसा गर्छन्, अनुचित छन् - उनीहरू मलेच्छ हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Basham, A. L. (1954) The wonder that was India, pages 145–146, Sidgwick and Jackson, London.
  2. "Definition of Mleccha | Dictionary.com", www.dictionary.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१९