म्याराथन अङ्ग्रेजी शब्द हो जसको अर्थ लामो दुरीको दौड हुन्छ। कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तिमा पनि ४२.१९५ किलोमिटर हुनु पर्ने मापदण्ड रहेको छ। [१]

सन् २००७ को बर्लिन म्याराथन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "IAAF Competition Rules for Road Races", International Association of Athletics Federations, International Association of Athletics Federations, २००९, अन्तिम पहुँच १ नोभेम्बर २०१०