मौरी पालन एक कृषि पेसा हो । यो पेसा मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पल्न थलियो ।त्यसबेला सदरन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो ।

मौरी पालन
८००० बर्स आगिको एक गुफा भित्रको चित्र[१]

१८ औँ सताब्दिमा युरोपियन नागरिकहरूले मौरीको बारेमा बुझ्दै पेसालाई सन् १८५१ मा आधुनिक घारको निर्माण गरे, जसमा मौरीलाई असर नपुर्याई वा नस्ट नगरि मह निकल्न सकिन्थ्यो । यस पेसाका लगि धेरै जग्गा वा लगानिको अवश्यकता पर्दैन । यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।

सुरुवात सम्पादन गर्नुहोस्

मौरीको २०,००० भन्दा बढी प्रजातिहरू छन्।[२] यि मध्ये धेरै शान्त स्थानमा वा एक्लै बस्न मन पराउछन।[३] केहि मौरीहरू जंगली हुन्छन (जस्तै:-खागो)। मौरी पालन सामजिक मौरीको प्रजातिलाई पाल्नु हो, जसमा १,००,००० वटा मौरी हुन्छन ।

जंगली मह सङ्कलन सम्पादन गर्नुहोस्

 
जंगली मौरी को घार

जंगली मौरीको घारबाट मह सङ्कलन गर्नु मान्छेको सनातन कार्य हो। यो कार्य अफ्रिका,एसिया,अस्ट्रेलियादक्षिण अमेरिका अझै चलिरहेको छ। यास्तो गर्न मौरीलाई धुवाँ लगाएर धपाइन्छ । यसो गर्दा मौरीको घार समेत नस्ट हुन सक्छ।

मौरीमा अनुसन्धान सम्पादन गर्नुहोस्

१८रौ सताब्दिमा युरोपमा भएको अनुसन्धानमा मौरीको बरेमा थप जानकरीहरू पत्ता लगे। उनिहरूले रनी मौरीले अन्दा पर्ने कुरो विचार गरे र मह निकल्दा रनी मौरीलाई असर नपुराउदा मौरीको घार नस्ट नहुने कुरो पत्ता लगाए। त्यसैले हुबर लाई फादर अफ् मोदन बीसाइन्स भनिन्छ।[४]

घारको व्यवस्थापन सम्पादन गर्नुहोस्

मौरीलाई हल्ला मन पर्दैन त्यसैले यसको घार धेरै हल्ला हुने तथा धेरै हावा लाग्ने स्थानमा बनाउनु हुदैन । यसले फूलबाट मह बनाउने भएकाले फूलबारी छेउमा भए राम्रो हुन्छ ।

दानापानीको व्यवस्थापन सम्पादन गर्नुहोस्

मौरीले आफ्नो खाना आफैं खोज्छ तर फूल वा तोरीबारी छेउमा छ भने यसलाई सजिलो हुन्छ ।

मह र मैन को प्रयोग सम्पादन गर्नुहोस्

  • मह र मैनलाई औषधि बनाउन प्रयोग गरिन्छ ।
  • मैनलाई मैनबत्ति बनाउन, मुर्ति बनाउन जस्ता कार्यमा प्रयोग गरिन्छ ।
  • महलाई औषधिको साथमा सेवन गरिन्छ ।

मौरी पालनका लगि आवस्यक बस्तु सम्पादन गर्नुहोस्

  • मौरीको घार
  • धुवाउने बस्तु वा स्मोकेर
  • सुरक्छित लुगा

चित्रावली सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्