मोहम्मद अहमदिनेजाद (फारसी: محمود احمدی‌نژاد [mæhmuːd(-e) æhmædiːneʒɒːd] ( )[क][१][२]), born Mahmoud Sabbaghian[३] (फारसी: محمود صباغیان, २८ अक्टोबर १९५६),[४][५] इरानका पुरातनवादी राजनीतिज्ञ हुन्। उनी ३ अगष्ट २००५ देखि ३ अगष्ट २०१३ सम्म ईरानका राष्ट्रपति थिए। उनी इरानका छैटौ राष्ट्रपति हुन्। उनलाई उनको कट्टरपन्थी विचार र इरानको परमाणुकरणको लागि चिनिन्छ। उनले २००३ देखि २००५ सम्म तेहरानको मेयर भएर काम गरेका थिए। त्यसक्रममा उनले पूर्ववर्ती धेरै सुधारहरू उल्टाएका थिए।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Team, Forvo, "Pronunciations for محمود احمدی‌نژاد (from محمود احمدی‌نژاد to احمدی‌نژاد)", Forvo.com 
  2. Windfuhr, Gernot (१९७९), Persian Grammar: History and State of Its Study, Walter de Gruyter, पृ: १४५, आइएसबिएन 9789027977748, मूलबाट २८ अक्टोबर २०१३-मा सङ्ग्रहित, "... stress is word-final in simple, derived, and compound nouns and adjectives ..." 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Sabbaghian
  4. "Ahmedinejad: Rose and Thorn", The Diplomatic Observer, अन्तिम पहुँच २७ जुलाई २००९ [dead link]
  5. "Mahmoud Ahmedinejad on Facebook", Facebook, २४ जुलाई २००१, मूलबाट १७ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २००९ 
  1. The -[e] is the Izāfa, which is a grammatical marker linking two words together. It is not indicated in writing, and is not part of the name itself, but is pronounced in Persian language when a first and last name are used together.