मोजिला फाउन्डेसन एउटा गैर फायदा रहित सङ्गठन हो जसले खुला श्रोत मोजिला परियोजनालाई समर्थन गर्दछ । यस सङ्गठनको स्थापना जुलाई २००३ मा भएको थियो जसको उद्देश्य बिकाश तथा सुबिधा प्रदान गर्नु रहेको थियो । मोजिला कोर्पोरेसनले कयों मोजिला डेवलपर्सहरूलाई रोजगार दिनुका साथै मोजिला फायरफक्स वेब ब्राउजर र मोजिला थन्डरबर्ड ईमेल क्लाईन्टको निर्माण गरेको छ । मोजिला फाउन्डेसन नेटस्केप सँग जोडिएर रहेको मोजिला सङ्गठनद्वारा स्थापित गरिएको थियो । सङ्गठन वर्तमानमा माउन्टेन भ्यु, क्यालिफोर्निया संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली शहरमा रहेको छ ।

मोजिला फाउन्डेसन
गठनजुलाई १५,२००३
संस्थापकमोजिला सङ्गठन
प्रकार५०१
उद्देश्यइन्टरनेट
स्थान
मूल स्थानमोजिला सङ्गठन
उत्पादनहरूमोजिला फायरफक्स
मोजिला थन्डरबर्ड
प्रमुख व्यक्ति
मिचेल बेकर
(कार्यकारी प्रमुख महिला)
सहायक कम्पनीहरूमोजिला कोर्पोरेसन
मोजिला म्यासेनजिंग कम्पनी
राजश्व
$३११ मिलियन (२०१२)[१]
वेबसाइटमोजिला
मोजिला फाउन्डेसन तथा मोजिला कोर्पोरेसनको कार्यालय
सन् २००९ सम्म रहेको कार्यालय

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "The State of Mozilla: 2012 Annual Report | Frequently Asked Questions — Mozilla", अन्तिम पहुँच जनवरी ४, २०१४