मेवाडी भाषा भारतको राजस्थानमा बोलिने एक भाषा हो। यस भाषा इण्डो - आर्यन भाषा परिवार मध्यको एक भाषा हो। यो भाषा करिब ५० लाख जनसङ्ख्या ले प्रयोग गर्दछन्। यो भाषा भारतको राजस्थान प्रान्त अन्तर्गत राजसमन्ध, उदैपू र आदि ठाउँहरूमा बोल्ने गरिन्छ।

मेवाडी
मूलभाषीभारत
मातृभाषी वक्ता५० लाख
भाषा सङ्केतहरू
आइएसओ ६३९-३mtr
ग्लोटोलगmewa1249[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "मेवाडी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. http://www.censusindia.gov.in/Census_Data_2001/Census_Data_Online/Language/Statement1.aspx