राजस्थानको ऐतिहासिक क्षेत्र
मेवाड
स्थान दक्षिण राजस्थान
भाषा मेवाडी
वंश मोरी वंश (up to AD 734)
गुहिल वंश (गहलौत) (734–1303), सिसोदियाs (1326–1952)
ऐतिहासिक राजधानी नागदा, चित्तौडगढ, तथा उदयपुर

मेवाड राजस्थानको दक्षिण-मध्यमा स्थित एक राज्य थियो । यस क्षेत्रमा आधुनिक भारतको उदयपुर, भीलवाडा, राजसमन्द, तथा चित्तौडगढ जिल्लाहरू छन्। सयौं वर्ष सम्म यहाँ राजपूतहरूको शासन थियो र यहाँ गहलौत तथा सिसोदिया राजाहरूले १२०० वर्ष सम्म राज गरे । पछि यहाँ अंग्रेजद्वारा शासित राज बन्यो।

राजस्थान के अन्तर्गत मेवाड़ की स्थिति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्