मेलिना मानन्धर

नेपाली चलचित्र अभिनेत्री

मेलिना मानन्धर (अङ्ग्रेजी: Melina Manandhar; जन्म १९७७) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् ।

मेलिना मानन्धर
जन्ममेलिना मानन्धर
(1977-01-23) २३ जनवरी १९७७ (उमेर ४७)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री, निर्माता
कार्यकाल१९९३ – अहिलेसम्म
जीवनसाथीमुकेश ढकाल(२००८ – अहिलेसम्म)
मातापितामान कृष्ण मानन्धर (बुबा)
ललिता मानन्धर (आमा)
पुरस्कार"राष्ट्रिय चलचित्र अवार्ड" (२०१०)

नेवारी भाषाको चलचित्र बलमाइजु मा गरेको कामको आधारमा उनले २०१०मा "राष्ट्रिय चलचित्र अवार्ड" पनि प्राप्त गरेकी थिइन् ।[१]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

मेलिना मानन्धर मान कृष्ण मानन्धर र ललिता मानन्धरका छोरी हुन् । उनको बाल्यकाल काठमाडौँमा नै बित्यो । उनले २००८ मा कलाकार मुकेश ढकालसँग विवाह गरिन्, उनीहरूको छोरी पनि छिन् ।[२]

चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष शिर्षक नोट
१९९३ प्रियसी
१९९५ जाली रूमाल
१९९५ प्रेम पिन्ड
१९९५ सिमाना
१९९६ दाइजो
१९९८ रानी खोला
२००२ मामाघर
२००६ फेरि अर्को साइनो
२००९ गड्स लिभ्स इन द हिमालयज
२००९ ज्वालामुखी
२०१० पतचरा

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्