मेरी बास्सै (नेपाली: Meri Bassai) नेपाल टेलिभिजनबाट प्रसार भैरहेको सिताराम कट्टेल, कुञ्जना घिमिरे, केदार घिमिरे, सुरबीर पण्डित अभिनित नेपाली हास्य टेलिशृङ्खला हो।

मेरी बास्सै
मेरी बास्सै
शैलीनाटक
सर्जकसिताराम कट्टेल
केदार घिमिरे
लेखकसिताराम कट्टेल
निर्देशककेदार घिमिरे
सिताराम कट्टेल
कलाकारहरू
'प्रमुख' सङ्गीत रचनाकारशङ्खर अधिकारी 'घायल'
सुरुवात 'गीत'"एकै छिन फुर्सद छैन"
अन्त्य 'गीत'"जे गरे नि सुख छैन"
रचनाकार(हरू)चेतन सापकोटा
निर्माण गर्ने देशनेपाल
भाषा(हरू)नेपाली
भागहरूको सङ्ख्या४३४ (२५ अगस्त २०१४ सम्ममा)
निर्माण
निर्माता(हरू)सुमन खतिवडा
सम्पादक(हरू)रविन भट्ट
स्थल(हरू)काठमाडौँ, नेपाल
छायाङ्कनManraj Shrestha 'Gurjudhara' मनराज श्रेष्ठ 'गुर्जुधारा'
क्यामरा सेटअपधेरै
प्रसारण अवधि२२ मिनेट
प्रसारण
मूल च्यानलनेपाल टेलिभिजन
तस्वीर ढाँचा४८०i (SDTV)
प्रथम प्रसारण२००६ – अहिलेसम्म
बाह्य कडीहरू
[मिडिया हब ]

यस टेलिसिरियलका निर्देशकहरू सिताराम कट्टेलकेदार घिमिरे हुन् ।

कास्ट सम्पादन गर्नुहोस्

  • केदार घिमिरे (माग्ने बुडो, चौध्घरे दादा)
  • सुनिता गौतम'बज्र्गाई' (मुइया, माग्ने बुडाको पत्नी)
  • सुरज चापागाई (बान्द्रे, मुइया को भाई)
  • सिताराम कट्टेल (धुर्मुस, सुन्तली को पती, वडा अध्याक्ष, गाउको मुख्या, खड्गा जी, अप्सराको पती, खडानन्द गुरु, मुस्कान पासा, फातौरी बुडीलाई मन पराउने, आइते झुम्री को पति र अरु नि थुप्रै पात्र मा आधारित)
  • कुञ्जना घिमिरे (सुन्तली, धुर्मुसको पत्नी, झुम्री, आइतेको पात्नी, फतौरी बुडी)
  • सुरबीर पुंदित (दाह्रि बुडो, धुर्मुसको पिता)
  • विल्सन बिक्रम राई (तक्मे बुडा)
  • निरु खड्का (ठ्यास कुमारी, धुर्मुसको दिदि)
  • सुलेमान शंकर (इकु)
  • गोमा गुरागाईं ( रुख धारावाहिक २४६ )
  • राम चन्द्र अधिकारी (गोक्ते काजी, गाउँ को सबभन्दा धनी)
  • सुरेन्द्र केसी (मुला साग, सुन्तलीको पिता)
  • पल्पासा डंगोल ( चम्सुरी, सुन्तलीको आमा)
  • मरिचमान श्रेष्ठ (बल्छी धुर्बे, माछा पालन समूहको अध्यक्ष)
  • राजु पौडेल (राजु मास्टर, माग्ने बुडाको भाई)
  • ग्रेडी केप्लेर (ब्याडएरे कान्छो, बादर)
  • अंजू थापा (राजु मास्टरको पत्नी)
  • देबु बराल (सुदुरपस्चिमे सालो)
  • लक्ष्मी श्रेष्ठ (अप्सरा, खड्का जी को पत्नी)
  • सन्देस लामीछाने (बटारे कान्छा, रिपोर्टर केहि धाराबाहिक मा)
  • हरिश बानिया (हरिया)
  • कमल मैनाली (ज्वाई नारायण)
  • राजा राजेन्द्र पोखरेल (चौरासी बाजे, सुशिल कोइराला, नेपालको प्रधानमन्त्री)
  • कुमार श्रेष्ठ (फर्सीलाल, ठ्यास कुमारीलाई मन पराउने)
  • सम्झाना आचार्य (मुड्की सम्झाना)
  • बुद्धि तामाङ (हुमाने)
  • रजनी गुरुङ (मंगाली, हनुमाने को पत्नी)
  • दमन रूपाखेती (घरज्वाईँ, धुर्मुसको भिनाजु)

टेलिशृङ्खलाको बारेमा सम्पादन गर्नुहोस्

यो एक नेपाल टेलिभिजनबाट दिने हास्य टेलिशृङ्खला हो । यस टेलिशृङ्खलामा समसामयिक घटनाको दिनु को साथै मनोरञ्जन पनि दिन गर्द छ ।

==सन्दर्भ सामग्रीह

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • भद्रगोल
  • तितो सत्य
  • जिरे खुर्सानी