मेक्सिको महिला राष्ट्रिय फुटबल टोली

मेक्सिको महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मेक्सिकोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मेक्सिकोमा फुटबलको लागि शासकीय निकाय मेक्सिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

मेक्सिको
उपनाम(हरू)El Tri (द ट्राइ)
El Tricolor (द ट्राइकलर्स)
सङ्गठनमेक्सिको फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
उप-सङ्घउत्तर अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकRoberto Medina
कप्तानNayeli Rangel
सर्वाधिक उपस्थितिMaribel Dominguez (११२)
सर्वाधिक गोलकर्ताम्यारीवेल डोमिनिगेज (७९)
फिफा कोडMEX
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२४ वृद्धि(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता२१ (जनवरी २०११)
निम्न वरीयता३१ (डिसेम्बर २००२)
पहिलो अन्तर्राष्ट्रिय
 मेक्सिको ९–०  अस्ट्रिया
(जेसोलो, इटाली; ६ जुलाई १९७०)
ठूलो विजय
 मेक्सिको १२–० माल्टा माल्टा
(ब्रिस्टोल, इङ्ल्यान्ड; २८ जून १९९७)
मार्टिनिक मार्टिनिक ०–१० मेक्सिको
(ब्रिजभिउ, संयुक्त राज्य अमेरिका; १८ अक्टोबर २०१४)
ठूलो हार
 संयुक्त राज्य अमेरिका १२–०  मेक्सिको
(पोर्ट-औ-प्रिन्स, हाइटी; १८ अप्रिल १९९१)
विश्वकप
उपस्थिति३ (पहिलो खेल १९९९)
उत्कृष्ट नतिजासमुह चरण (१९९९, २०११, २०१५)
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति७ (पहिलो खेल १९९)
उत्कृष्ट नतिजाउप-बिजेता  : (१९९८), (२०१०)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "महिला विश्व बरियता", Fifa.com, अन्तिम पहुँच १ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्