मेक्सिकोको खाडी (स्पेनी: Golfo de México, गोल्फ़ो दे मेहिको) पश्चिमी आन्ध्र महासागरको एक समुन्द्र हो। यसलाई उत्तर अमेरिकाक्यूबाले घेरेको छ र क्यारिबियन सागरको पश्चिममा अवस्थित रहेको छ।[१] यसको क्षेत्रफल लगभग १६ लाख वर्ग किमी छ र यसको सबसे गहिरो स्थान सतहबाट १४,३८३ फ़ुट (४,३८४ मीटर)को गहराईमा स्थित छ। मानिन्माछ कि यस सागरको द्रोणीको निर्माण आजभन्दा लगभग ३० करोड वर्ष पूर्व यसको फ़र्श के तल धसिएकाले बन्यो। त्सयभन्दा पहिले यो एक जमीनी क्षेत्र थियो।[२]

मेक्सिकोको खाडी को नक्सा
Cantarell

यस समुद्रमा विलय हुने ठूलो नदि मिसिसिपी नदी हो। यसको पश्चिमोत्तर तटमा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्य र उत्तरमा अमेरिका को नै अलाबामा, मिसिसिपी, लुइजियानाटेक्सस राज्य छन्। दक्षिण र दक्षिण-पश्चिममा मेक्सिकोको तामाउलिपास, वेराक्रूस, ताबास्को, काम्पेचे, यूकातान र किन्ताना रू राज्य छन्। यसको दक्षिण-पूर्वमा क्यूबा स्पथित छ । यस समुद्रमा माछा, झींगे माछा र अन्य समुद्री जीवको भरमार छ र अमेरिका, मेक्सिको र क्यूबाका माझी /माछा उद्योग यहाँ बहुत बनेका छन्।[३]

यो पनि हेर्नु होस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Gulf of Mexico", Geographic Names Information System, जनवरी १, २०००। 
  2. "General Facts about the Gulf of Mexico" 
  3. "Gulf of Mexico", Handbook of Texas Online, Texas State Historical Association।