मूलकाजी

प्राचिन नेपालको प्रधानमन्त्री सरह पद

मूलकाजी नेपाल अधिराज्यको प्राचिन सरकार प्रमुखको पद्वी हो । ४ काजी नियुक्त भएका मध्ये एक व्यक्ति मूलकाजी हुने गर्दथे । मूलकाजीको शक्ति संचालनको अन्त्य सन् १८०६ मा मुख्तियारद्वारा भयो ।

नेपाल अधिराज्यकोको मूलकाजी
सम्बोधनश्री मूलकाजी
मूलकाजी साहेब
निवासभिन्न
आसनवसन्तपुर दरबार
नियुक्तिकर्तानेपालको राजा
अग्रगामीवंशराज पाँडे (नेपालको देवानकाजी)
गठनसन् १७८५
प्रथम धारकअभिमान सिंह बस्न्यात
अन्तिम धारकरणजीत पाँडे
खारेज१८०४
उत्तराधिकाररणबहादुर शाह (नेपालको मुख्तियार)

नेपाल अधिराज्यका मूलकाजीहरूको सूची सम्पादन गर्नुहोस्

No. चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल राजनीतिक दल
नियुक्त पदत्याग
1   अभिमान सिंह बस्न्यात
(1744–1800)
?? १७९४ Independent
2   कीर्तिमान सिंह बस्न्यात
(??–1801)
१७९४ २८ सेप्टेम्बर, १८०१ Independent
3 बख्तावर सिंह बस्न्यात १८०१ फेब्रुअरी १८०३ Independent
4   दामोदर पाँडे
(1752–1804)
फेब्रुअरी १८०३ मार्च १८०४ Independent
5 रणजीत पाँडे १८०४ १८०४ Independent

सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्