मुहरम हिजरी क्यालेन्डरको पहिलो महिना हो । यो महिना इस्लाम धर्मावलम्बीहरूका लागि पवित्र महिना मानिन्छ र चाडको रूपमा मनाइन्छ । यो इसलामि क्यालेन्दर प्राय: एउटै समयमा पाईंदैन । नेपाल, भारत तथा विश्वका सबै मुलुकमा बसोवास गर्ने इस्लाम धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा यस पर्वलाई मनाउने गर्दछन् ।

मुहर्रम

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्