ढाँचा:Infobox Political party

द सोसाइटी अफ मुस्लिम ब्रदर्स  (अरबी: جماعة الإخوان المسلمون, प्रायः कथित: الإخوان المسلمون, "द मुस्लिम ब्रदरहुड ", अरबी लिप्यांतरण: अलl-ʾइह्वान अल-मुस्लिमूं, इख्वां, el-ekhwan el-moslemin)  विश्वको सर्वाधिक प्रभावशाली[१] एवं सबसे बड़े इस्लामी आंदोलनों,[२] मध्ये एक हो। यो कयौं अरब देशहरूम सबैभन्दा ठूलो विरोधी संगठन हो। यसको स्थापन सन १९२८ मा एक प्यान-इस्लामिक धार्मिक, राजनैतिक एवं सामाजिक आंदोलन को रुपमा एक इस्लामिक शास्त्री एवं अध्यापक हसन अल-बन्नाद्वारा द्वितीय विश्व युद्धको अन्तमा भएको थियो। र यसको अनुमानित सदस्य संख्या २० लाख छ।[३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The Muslim Brotherhood in flux वेब्याक मेसिन अभिलेखिकरण २०११-११-०९ मिति 21 नवम्बर 2010 aljazeera
  2. The Moderate Muslim Brotherhood Stanford Web Archive अभिलेखिकरण २६ जनवरी २००९ मिति. Robert S. Leiken & Steven Brooke, Foreign Affairs Magazine
  3. Hallett, Robin. Africa Since 1875. Ann Arbor, Michigan: The University of Michigan Press (1974), pg. 138.