मुगा नेपालको कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । यस गाउँमा क्षेत्री, बाहुन, राई, घर्ती लगायत विभिन्न जातिहरूको बसोबास रहेको छ। यहाँ प्रधानमन्त्री सूर्यबहादुर थापाको पुर्ख्यौली थलो पर्दछ । यो गाउँमा मुगाली थापाहरूको वस्ती छ ।

मुगा
मुगा
देश नेपाल
अञ्चलकोशी
जिल्लाधनकुटा जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा४,१०१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५६८०७
क्षेत्रीय सङ्केत०२६

जनसङ्ख्या सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्