हिडन ट्रिजर फेन्टा मिस नेपाल प्रतियोगिता २०१५ [१] मिस नेपाल प्रतियोगिताको २०औं संस्करण रहेको थियो जुन सन् २०१५ अप्रिल १८ मा काठमाडौँको अन्नपूर्ण होटलमा सम्पन्न भयो ।[२] मिस नेपाल २०१४ सुविन लिम्बूले २०१५ को उपाधि इभाना मानन्धरलाई प्रदान गरिन । विजेता मानन्धरले अब २०१५ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन ।

मिस नेपाल २०१५
मिति:१८ अप्रिल २०१५
स्थानहोटेल अन्नपूर्ण, काठमाडौँ, नेपाल
प्रशारकनेपाल टेलिभिजन
विजेताइभाना मानन्धर
 नेपाल

नतिजा सम्पादन गर्नुहोस्

प्राप्त स्थान सम्पादन गर्नुहोस्

अन्तिम नतिजा प्रतियोगी
मिस नेपाल - विश्व २०१५
मिस नेपाल - अर्थ २०१५
मिस नेपाल - अन्तर्राष्ट्रिय २०१५
उत्कृष्ट ५
उत्कृष्ट १०

विशेष उपाधिहरू सम्पादन गर्नुहोस्

अवार्ड प्रतियोगी
  • द काठमाडौँ पोस्ट मिस इन्टेलेक्ट
  • फेन्टा मिस बबली
  • ह्युनडाइ मिस फ्रेन्डशिप
  • बर्जर मिस ट्यालेन्ट
  • गणपति मिस फोटोजेनिक
  • अल्फा बेटा मिस स्कलर अफ द इयर
  • मिस गोष गर्ल २०१५
  • मिस पपुलर
  • मिस पर्स्न्यालिटी
  • ब्युटी विथ अ पर्पस
  • मिस बेस्ट कम्प्लेक्सन

प्रतियोगीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Miss Nepal 2015", sanjan.com.np 
  2. "Miss Nepal 2015", missnepal.com.np  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्