मिस नेपाल २०१२ प्रतियोगिता काठमाडौँमा २०६९ बैशाख २४ गते सम्पन्न भएको हो। यस प्रतियोगितामा चितवनकी सृष्टी श्रेष्ठ मिस नेपाल २०१२ घोषित भइन्।

मिस नेपाल २०१२
Miss Nepal 2012
मिति:बैशाख २४ २०६९(May 6, 2012)
स्थानहोटेल डेल् अन्नपुर्ण, काठमाडौँ
प्रशारकनेपाल टेलिभिजन
विजेतासृष्टी श्रेष्ठ

अन्तिम परिणाम सम्पादन गर्नुहोस्

अन्तिम परिणाम उम्मेदवारहरू
मिस नेपाल २०१२ सृष्टी श्रेष्ठ- चितवन
मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठ - काठमाडौँ
मिस नेपाल इन्टरनेशनल २०१२ शुभेक्षा खड्का- ललितपुर
थर्ड रनर अप निलम चन्द - महेन्द्रनगर
फोर्थ रनर अप बन्दना तण्डुकार - ललितपुर
उत्कृष्ठ दस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्