मिसौरी
Missouri

मिसौरी मध्य-पश्चिमी संयुक्त राज्य अमेरिका मा पर्ने एक राज्य हो।[१] यहाँ ६ लाख भन्दा बढी बासिन्दाहरू को बसोबास छ। सन् २००६ मा प्रति व्यक्ति व्यक्तिगत आय ३२,७०५ डलर[२] थियो।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Census Regions of the United States", www.census.gov, U.S. Census Bureau, अन्तिम पहुँच जनवरी ९, २०१७ 
  2. Almanac of the 50 States (Missouri), Information Publications (Woodside, California), २००८, पृ: २०३।