माल्टा (स्पष्टता)

विकिपीडिया:बहुविकल्पी शब्द

माल्टा बहुवैकल्पिक शब्द हो जसको विवरण निम्न रहेको छ:

  • माल्टा यूरोपमा स्थित एक विकसित देश हो।
  • माल्टा, बागमती; ललितपुर जिल्लाको बागमती गाउँपालिकाको २ नं. वडामा पर्ने माल्टा एउटा रमणीय र सुन्दर गाउँका रूपमा चिनिन्छ