माली राष्ट्रिय फुटबल टोली

माली राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू मालीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो माली फुटबलको लागि शासकीय निकाय माली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

माली
उपनाम(हरू)Les Aigles (द इगल्स)
सङ्गठनमाली फुटबल सङ्घ
सङ्घअफ्रिका (अफ्रिका)
उप-सङ्घडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकMohamed Magassouba
कप्तानYacouba Sylla
सर्वाधिक उपस्थितिSeydou Keita (१०२)[१]
सर्वाधिक गोलकर्ताSeydou Keita (२५)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (माली)
फिफा कोडMLI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६३ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२३ (जुन २०१३)
निम्न वरीयता११७ (अक्टोबर २००१)
पहिलो अन्तर्राष्ट्रिय
 माली ४–३ मध्य अफ्रिकी गणतन्त्र 
(माडागास्कर; १३ अप्रिल १९६०)
ठूलो विजय
 माली ११–० माउरितानिया मौरिटानिया
(सेनेगल; १ अक्टोबर १९७२)
ठूलो हार
 अल्जेरिया ७–० माली 
(अल्जेरिया; १३ नोभेम्बर १९९८)
 कुवेत ८–१ माली 
(कुवेत सहर, कुवेत; ५ सेप्टेम्बर १९९७)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१० (पहिलो खेल १९७२)
उत्कृष्ट नतिजाउप-बिजेता, १९७२
अफ्रिकि राष्ट्रिय च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल २०११)
उत्कृष्ट नतिजाउप-बिजेता, २०१६

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Seydou Keïta - Century of International Appearances", rsssf.com, Rec. Sport Soccer Statistics Foundation, १२ मार्च २०१५। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्