माला फूलहरू, मोती, माणिक्यहरू वा अन्य बहुमूल्य पत्थरलाई धागामा वा कुनै डोरामा उनेर घाँटीको वरिपरि लगाइने वस्तुलाई हो। माला कसैलाई सम्मान वा आतिथ्य प्रदान गर्न प्रयोग गरिन्छ। माला कहिले महिलाहरू आफ्नो सौभाग्यको रूपमा धारण गर्ने गर्दछन।

भारतमा बेच्न राखिएका फूलका मालाहरू।
नेपालमा माला उन्दै।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्