राजनीति विज्ञानमा मालेवाद (मार्क्सवाद-लेनिनवाद) सोभियत सङ्घको राज्य-विचारधारा थियो। यो बोल्सेभिकिकरण पछि कम्युनिष्ट अन्तर्राष्ट्रियसँग सम्बन्धित दलहरूको पनि विचारधारा थियो। [१] वर्तमान समयमा स्टालिनवादी र माओवादी राजनीतिक दलहरूको विचारधारा पनि मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद- लेनिनवादको उद्देश्य भनेको पूँजीवादी राज्यलाई क्रान्तिको माध्यमबाट समाजवादी राज्यमा रूपान्तरण गर्नु हो। यो परिवर्तन (कथित) दुई चरणमा हुन्छ।

यसले सामान्यतया भङ्गार्ड पार्टी, एक दलीय (साम्यवादी दल/कम्युनिष्ट पार्टी) राज्य, र राज्य नियन्त्रित अन्थतन्त्र, राज्य समाजवाद विचारको समर्थन गर्छ।,[२]

विचारधारा = सम्पादन गर्नुहोस्

सामुहिकिकरण सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

अन्तराष्ट्रिय सम्बन्ध सम्पादन गर्नुहोस्

राजनैतिक प्रणाली सम्पादन गर्नुहोस्

समाज सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bottomore, T. B. (1991). A Dictionary of Marxist Thought. Wiley-Blackwell. p. 54.
  2. Andrai, Charles F. (1994). Comparative Political Systems: Policy Performance and Social Change. Armonk, New York: M. E. Sharpe. p. 140.