मारियो गोमेज गार्सिया (जर्मनेली उच्चारण: [ˈmaːʁioː ˈɡɔmɛs]; जन्म १० जुलाई १९८५) एक जर्मन फुटबल खेलाडी हुन् जो स्ट्राइकरको रूपमा जर्मनी राष्ट्रिय फुटबल टिम र सिरी एमा फायोरेन्टिना फुटबल क्लबका लागि खेल्ने गर्छन ।

मारियो गोमेज
गोमेज २०११ मा
व्यक्तिगत जानकारी
पुरा नाम मारियो गोमेज गार्सिया[१]
जन्म मिति (1985-07-10) १० जुलाई १९८५ (उमेर ३८)
जन्म स्थान रिडलिङ्गेन, पश्चिम जर्मनी
उचाइ १.८९ मी (६ फिट २ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
फायोरेन्टिना
सङ्ख्या ३३
युवा करियर
२००१-२००३ स्टुटग्राट
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९-२०१३ बायर्न म्युनिख ११५ (७५)
२०१३– फायोरेन्टिना २९ (७)
अन्तर्राष्ट्रिय करियर
२००७– जर्मनी ६० (२५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ३० अप्रिल २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ सेप्टेम्बर २०१४

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, १२ जुन २०१०, पृ: ११, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्