माझठाना नेपालको गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं २८ मा अवस्थित छ। बि. सं. २०७२ सालमा नेपालको संविधान जारी भए पश्चात साविकको माझठाना गाविसका वडा नं २ र ३ मादी गाउँपालिका अन्तर्गत रहे भने बाँकी वडाहररू तथा साविकको कालिका गाविसका केही वडाहररू मिलाएर पोखरा महानगरपालिकाको वडा नं २८ कायम गरिएको छ।

माझठाना
माझठाना is located in नेपाल
माझठाना
माझठाना
नेपालमा अवस्थिति
निर्देशाङ्क: २८°१३′N ८४°०७′E / २८.२१°N ८४.१२°E / 28.21; 84.12निर्देशाङ्कहरू: २८°१३′N ८४°०७′E / २८.२१°N ८४.१२°E / 28.21; 84.12
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा३६७०
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
३३७०४
क्षेत्रीय सङ्केत०६१

तत्कालीन श्री ३ महाराज चन्द्र समशेर जबराले "माझठानाको टारी, बैदामको बारी र आर्वाको घारी" एकै ठाउँमा भएको भए नेपालको राजधानी काठमाण्डौबाट पोखरा सार्ने थिएँ भन्ने भनाइ किम्बदन्तीका रूपमा चर्चामा रहेकाले पनि माझठानामा प्रशस्त उब्जाउ भूमि रहेको सहज अनुमान लगाउन सकिन्छ।



यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य सूत्र सम्पादन गर्नुहोस्