विद्युत्चुम्बकत्वका क्षेत्रमा माक्सवेल समीकरण चार समीकरणहरूको एक समूह हो जो वैद्युत क्षेत्र, चुम्बकीय क्षेत्र, वैद्युत आवेश, एवं विद्युत धाराका अन्तर्सम्बधहरूको गणितीय व्याख्या गर्दछन्। यी समीकरण सन १८६१मा जेम्स क्लर्क माक्सवेलका शोधपत्रमा छपे थिए, जसको शीर्षक थियो - अन फिजिकल लाईन्स अफ फोर्स

जेम्स क्लर्क माक्सवेल

मैक्सवेलको समीकरणहरूको आधुनिक स्वरूप निम्नवत छ :

गाउसको नियम
चुम्बकत्वका लागि गाउसको नियम
फैराडेको प्रेरणको नियम
एम्पीयरको नियम
  मैक्सवेल द्वारा यसमा विस्थापन धारा (displacement current)का समावेशका साथ  

माथिोक्त समीकरणहरूमा लारहरुज बलको नियम पनि सम्मिलित गर्न लिनमा शास्त्रीय विद्युतचुम्बकत्वको सम्पूर्ण व्याख्या हुन पाउँछ।

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

वाह्य सूत्र सम्पादन गर्नुहोस्

आधुनिक सम्पादन गर्नुहोस्

ऐतिहासिक सम्पादन गर्नुहोस्

फीनमान द्वारा मैक्सवेल समीकरणहरूको व्युत्पत्ति सम्पादन गर्नुहोस्

अन्य सम्पादन गर्नुहोस्

Simple explanation of the equations and their physical implications - David Morgan-Mar - Irregular Webcomic!