माइक्रोसफ्ट एक्सल एक कम्प्युटर अनुप्रयोग हो । यो एउटा प्रचलित स्प्रिडसिट प्रोग्राम हो । यस प्रोग्रामलाई डाटाबेश, क्यालकुलेसन, चार्ट, टेबल इत्यादी तयार गर्न प्रयोग गरीन्छ । यस प्रोग्रामलाई अमेरिकाको माईक्रोसफ्ट कर्पोरेसनले तयार गरेको हो । यसका अलावा थुप्रै कामहरु माईक्रोसफ्ट एक्सलमा गर्न सकिन्छ । यो माइक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्दछ । [१]

कम्प्युटरमा माइक्रोसफ्ट एक्सल खोल्दा स्क्रीनमा यस्तो देखिन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

उपयोगीता सम्पादन गर्नुहोस्

  1. डाटाबेश तयार गर्न ।
  2. जोड, घटाउ, भाग, गुणन गर्न ।
  3. चार्टहरू तयार गर्न ।
  4. टेबल तयार गर्न ।
  5. बिध्य्लय्म बालबालिकाको तथ्यांक राख्न ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्