माइक्रोम्याक्स मोबाइल भारतको टेलिकम्युनिकेसन कम्पनी हो । यसले मोबाइल सेटहरूको उत्पादन तथा बिक्रि बितरण गर्ने गर्दछ । भारत भरि यसका २३ वटा कार्यलय छन भने विदेशमा अमेरिका ,हङकङ,दुवइ र अहिले नेपालमा पनि यसको कार्यलयहरू बिस्तार गरेको छ ।

माइक्रोम्याक्स
स्थापित१९९१
केन्द्रीय कार्यालय
गुड़गांव विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
,
सेवा क्षेत्र
मुख्य व्यक्ति
राहुल शर्मा (कार्यकारी निर्देशक/सह-संस्थापक माइक्रोम्याक्स मोबाइल),विकास जैन (बिज्नेस निर्देशक माइक्रोम्याक्स इन्फोमाटिक्स)
वेबसाइटमाइक्रोम्याक्स